एमए दोश्रो बर्षको परिक्षाफल सार्वजनिक

308
  •  
  •  
  •  

  काठमाडौं, १४ मंसिर (ओएनएस) : एमए दोश्रो बर्षको परिक्षाफल सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा  नियन्त्रण कार्यालय बल्खुले आइतवार परिक्षाफल सार्वजनिक गरेको हो ।

२०७० साल माघ र फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङकायतर्फ स्नातकोत्तर तह (एमए) दाश्रो  बर्षको (२०६९)को (शोधपत्रबाहेक) समाजशास्त्र र मानवशास्त्र विषयको परिक्षाफल प्रकाशन गरिएको हो ।


  •  
  •  
  •