त्रिभुवन विश्वविद्यालयद्धारा परिक्षाफल प्रकाशित

63
  •  
  •  
  •  

काठमाडौँ, १४ भदौ (ओएनएस) : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले कानुन सङ्कायतर्फ स्नातक तहको २०७० सालमा सञ्चालित तृतीय वर्ष मौका परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

यस्तै, २०७०/२०७१ साल चैत/वैशाखमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र स्नातक तह तीनवर्षे बिए तेस्रो वर्ष (मौकासहित) को परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ ।


  •  
  •  
  •