परीक्षाफल प्रकाशित

123
  •  
  •  
  •  

काठमाडौँ, १७ भदौ (ओएनएस)। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल मंसिर÷पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०६९) को अङ्ग्रेजी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । परीक्षाफल  www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com  मा हेर्न सकिने कार्यालयले जनाएको छ ।


  •  
  •  
  •