१२ को मौका परीक्षाको नतिजा सार्वजनिक

87
  •  
  •  
  •  

download (4)काठमाडौं, २७ कात्तिक (ओएनएस) : कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

परीक्षामा  २४ हजार ९ सय ३७ जना विद्यार्थी उत्रिण भएको उच्च माध्यमिक शिक्षा परिषदले जानकारी दिएको छ ।

२९ हजार ७ सय ८४ जना परिक्षर्थी सहभागी थिए ।

( नतिजा यहाँ हेर्नुहोस)

http://www.educationkhabar.com/hseb/


  •  
  •  
  •