१२ को विज्ञान विषयको परिक्षाफल भोली प्रकाशित हुने

269
  •  
  •  
  •  

काठमाडौं, १३ भदौ (ओएनएस) : उच्च माध्यमिक शिक्षा परिषद्ले १२ कक्षाको विज्ञान बिषयको नतिजा नगर्ने भएको छ । शुक्रवार नतिजा सार्वजनिक गर्ने भनिएपनि मिसिङ केश धेरै भएकोले शनिबार गर्न लागेको परिषद्ले जनाएको छ ।

परिषदका अनुसार शनिवार आठ बजे परीक्षा समितिको बैठक बोलाइएको छ । परीक्षा समितिको बैठक सकिएपछि परीक्षाफल प्रकाशित गरिने छ । परिषदले १ हजार ८ सय मिसिङबाट २ सय ल्याउने प्रयास गर्दा ढिलाई भएको जनाएको छ ।


  •  
  •  
  •