विमान दुर्घटनापछि नेपाली सेनाले यसरी गरेको थियो उद्धार(फोटोफिचर)

322
  •  
  •  
  •  

काठमाडौं । दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ ।

पोखराबाट जोमसोम जाँदा दुर्घटनामा परेको उक्त विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको छ ।

हेर्नुहोस् खोज तथा उद्धारको तस्बिर


  •  
  •  
  •