दैलेखमा ४ रेक्टर स्केलको गयाे भूकम्प!

309
  •  
  •  
  •  

काठमाडौं, १९ असाेज (अाेएनएस) : दैलेखमा ४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको छ ।

शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।


  •  
  •  
  •