रेखा थापाको आमा प्रेम ‘अमेरीकामा’

90
  •  
  •  
  •  

‘हिम्मतवाली’ अभिनेत्री रेखा थापाको फेसबुकमा आजभोली अमेरिकाको दृश्य देखिन्छ । नेपाली सिनेमामा सफल अभिनेत्रीको दर्जा बनाएकी रेखाको अमेरिका भ्रमण भने पहिलो हो । आमालाई तीजको सरप्राईज गिफ्ट दिने भन्दै रेखा आमा लिएर अमेरिका घुम्न निस्किएकी हुन् ।

‘म आमासँग बाल्यकाल जिउदै छु । लाग्छ भर्खर स्वतन्त्र भएर मैैले उड्न पाए ।’ छवी ओझासँगको १० बर्षे सम्बन्धलाई पाखा लगाएकी रेखाले आफ्नो एक्लो जिवन आमाको साथमा बिताउदै आएकी छन् । ‘मेरो बुबाको सपना थियो, मलाई सफल अभिनेत्री भएको हेर्ने, आज बाबा हुनुहुन्न, उँहाको भागको मायापनि मम्मीलाई गर्दै सकभर खुसी राख्ने कोशिस गर्छु ।’

आमासँगको स्नेहलाई उजागर गर्दै रेखाले फेसबुकमा प्रसस्त तस्विर पोष्ट गरेकीछन् ।

rekha7

rekha 4 rekha 6 rekha 4

 

rekha 1

rekha 2

 

 


  •  
  •  
  •