रेखा थापा भन्दैछिन्, ‘तथास्तु’ (फोटोफिचर)

98
  •  
  •  
  •  

काठमाडौं, ९ साउन  (ओएनएस)  : ‘हिम्मतवाली’ लिएर दशैंमा नेपाली दर्शकमाझ आउने तयारीमा रहेकी अभिनेत्री रेखाथापा आजभोली सुटिङमा व्यस्तछिन् । सविर श्रेष्ठको निर्देशनमा बन्दै गरेको नारी प्रधान चलचित्र ‘तथास्तु’मा रेखा मुख्य भूमिकामा अभिनय गर्नमा व्यस्त छिन् ।

किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी लगायतको अभिनय रहेको तथास्तुको सुटिङ काठमाडौं र कालिञ्चोकमा गरिदैछ । माघे सक्रान्तिको अवसरमा प्रदर्शन गरिने चलचित्रलाई जगदिश्वर थापाले लेखेकाहुन् ।

rekha 1

rekha 2

rekha 3

rekha 5

rekha 7

rekha 6

rekha 8


  •  
  •  
  •