रेखा थापाले कमल थापालाई छाडिन्, राणाको पार्टीमा प्रवेश

249
  •  
  •  
  •  

rekha
काठमाडौं, २४ साउन (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)की केन्द्रीय सदस्य तथा नायिका रेखा थापाले पार्टी छाडेकी छन् ।

कमल थापा नेतृत्वको राप्रपा परित्याग गर्दै उनी पशुपति शम्शेर राणा नेतृत्वको नवगठित पार्टी राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी छन् ।

रेखा थापा एक वर्ष अघि मात्रै माओवादी परित्याग गरी राप्रपा प्रवेश भएकी थिइन् ।थापाले आफ्नो लाइन नै राणा समूहमा मिलेको प्रतिक्रिया दिएकी छिन् ।


  •  
  •  
  •