कस्तो उतार चढावले हैरान छिन् रेखा

1137
  •  
  •  
  •  

२४ माघ : निकै सुन्दरी अभिनेत्रीको छवि बनाएकी बलिउड अभिनेत्री रेखाको ब्यक्तिगत जिवनमा निकै उतार चढाव आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनका समाचार बेलाबखतमा संचार माध्यम भाइराल नै बन्ने गर्छन। उनि जतीबेला प्रगतीको सिंडि चड्दै थिईन्, त्यतीबेला देखी नै एक्लोको जिन्दगी बिताईरहेकी । उनि अहिले सम्म अबिवाहीत नै छिन् ।अहिले समय फेरीएको छ, रेखाको फिगर र उमेर पनि ढल्कीएको छ ।

जिन्दगीको उत्तरार्धमा रहेकी रेखालाई घर खर्च चलाउन धौ धौ परि रहेको छ । उनी अहिले घर कसरी चलाईरहेकी छिन्, भन्ने कुराको सबैको लागि चासो विषय बनेको छ । किन कि आज भोली रेखाले फिल्महरुमा पनि त्यती काम पनि गरेको देखीदैन । उनले अहिले वर्षमा मुस्किलले १ २ ओटा फिल्ममा मात्रै काम गर्ने गरेकी छिन्, । त्यति कामले वर्ष भरी घर चलाउन उनलाई निकै समस्या हुन्छ ।

भारतीय संचार माध्यमहरुले उल्लेख गरे अनुसार रेखाले दक्षीण भारतमा केही घरहरु किनेकी थिईन, अहिले उनि त्यहिबाट घरभाडा उठाएर पनि खर्च चलाउने गरेकी छिन् । त्यसका अलावा अहिले उनि प्रदेश सभा सदस्य पनि भएकी छिन्, त्यताबाट पनि उनलाई तलब र केही भत्ता आउने गर्छ । यति हुँदा हुँदै पनि उनलाई आफ्नो दैनीक खर्च चलाउन निकै धौ धौ भएको छ ।


  •  
  •  
  •