निरन्तर बस्नु धूम्रपान गर्नुभन्दा खतरनाक

412
  •  
  •  
  •  

आजभोली मानिसको काम गर्ने शैलीमा परिवर्तन आएको छ । अत्याधुनिक टेक्नोलोजीका कारण हामी एक ठाउँमै बसेर काम गर्न सक्ने भएका छौ । तर होसियार, एकैठाँउमा बसेर काम गर्नु धूम्रपान गर्नुेभन्दा खतरनाक साबित भएको रिर्सचले जनाएको छ ।

निरन्तर बसीरहदा डायबिटीज, हार्ट डिजिज, क्यान्सर लगायतका समस्याले अकालमै ज्यान गुमाउनु पर्ने हुनसक्छ । तसर्थ यसबाट बच्न अत्याधिक बस्नु भन्दा उठेर समेत काम गर्नुपर्ने बानीको विकास गरौ ।


  •  
  •  
  •