रेडक्रस र कोका-कोलाको दोस्रो चरणको भेन्टिलेटर र सुरक्षा सामग्री वितरण शुरु

  Tweet काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका-कोला नेपालको साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरु र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान शुरु भएको छ । नेपाल सरकारलाई विभिन्न अस्पतालहरुलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरुको कूल मूल्य करिब १.४ करोड रहेको छ । … Continue reading रेडक्रस र कोका-कोलाको दोस्रो चरणको भेन्टिलेटर र सुरक्षा सामग्री वितरण शुरु