रेडक्रसको केन्द्रीय वार्षिक साधारणसभा स्थगित

  Tweet काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय वार्षिक साधारणसभा स्थगित भएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सोसाइटीले साधारणसभा स्थगित भएको जनाएको हो । सम्पूर्ण तयारी भैसकेको साधारणसभा एकाएक स्थगित भएको समेत विज्ञप्तिमा जनाइएको छ । यसअघि पनि पटक–पटक सर्दै आएको वार्षिक साधारणसभाको तालिका यो पटक पनि स्थगित हुनु आश्चर्यजनक भएको समेत विज्ञप्तिमा जनाइएको छ … Continue reading रेडक्रसको केन्द्रीय वार्षिक साधारणसभा स्थगित