रेडक्रसको केन्द्रीय वार्षिक साधारणसभा स्थगित

132
  •  
  •  
  •  

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय वार्षिक साधारणसभा स्थगित भएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सोसाइटीले साधारणसभा स्थगित भएको जनाएको हो ।

सम्पूर्ण तयारी भैसकेको साधारणसभा एकाएक स्थगित भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

यसअघि पनि पटक–पटक सर्दै आएको वार्षिक साधारणसभाको तालिका यो पटक पनि स्थगित हुनु आश्चर्यजनक भएको समेत विज्ञप्तिमा जनाइएको छ ।


  •  
  •  
  •