एल क्लासिकोः पहिलो हाफ बराबरिमा सकियाे

302
  •  
  •  
  •  

८ पुस – क्लब फूटबलका दुई महारथि रियल म्याड्रिड र बार्सिलोनाको खेल भइरहेको । स्पेनिस ला लिगा अन्तर्गतको खेल रियल म्याड्रिडको घरेलु मैदानमा भईरहेको छ ।

पहिलो हाफको समाप्तिमा दुवै टोलीले गोल गर्ने सकेको छैनन् । दुवै टोलीले केही राम्रा प्रहार गरे पनि गोलमा परिणत हुन सकेन भने करिम बेन्जेमाको हेडर गोल पोष्टमा लागेर बाहिरिएको थियो । यस्तै रोनाल्डोको गोललाई अफसाइड दिइएको थियो । यता बार्सिलोनाको उत्कृष्ट दुई प्रहार भने रियलका गोल किपर नाभासले विफल पार्दिएका थिए ।


  •  
  •  
  •