अर्घाखाँचीमा १८ हजार अन्तरले जिते रायमाझीले

187
  •  
  •  
  •  

अर्घाखाँची, २५ मंसिर (ओएनएस) : अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार टोपबहादुर रायमाझी फराकिलो मतान्तरसहित विजयी भएका छन्।

रायमाझीले ५० हजार ८ सय ३७ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवार डा रामबहादुर बिसीले ३२ हजार ५ सय ४४ मत प्राप्त गरेका छन्।

१८ हजार २ सय ९३ मतले उनले कांग्रेसका डा बिसीलाई पराजित गरे।


  •  
  •  
  •