कर्फ्यु हट्यो

139
  •  
  •  
  •  

रौतहट २२ चैत (ओएनएस) : रौतहटमा भइरहेको आन्दोलन समाधान गर्न आज वार्ता हुँदैछ । सरकारले निणर्य फिर्ता लिएपनि अनपेक्षित रुपमा भएको आन्दोलन रोकिएको छैन । रौतहटमा सेवा केन्द्र विस्तारको विषयमा ५ दिन देखि जारी रहेको आन्दोनको रोकिएको छैन ।

वार्ता विना निष्कर्षको टुङिगएपछि आज विहान १० बजे दखि फेरी वार्तामा बस्न लागिउको छ । आजको वार्तामा समस्या समाधान हुने भएकोले र आज विहानै देखि आन्दोलन शान्तिपूण भइरहेकोले कप्र्mयू हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउसो २ बजे देखि लगाएको कप्र्mयू आज विहान ४ बजेबाट हटाएको छ । सरकारले सदरमुकाम गौरमा रहेको सरकारी कार्यलयको सेवा केन्द्र चन्द्रनिगाहपुरमा स्थापना गर्ने गरेको निर्णय फिर्ता लिएपछि चन्द्रनिगाहपुरमा आन्दोलन भइरहेको हो ।


  •  
  •  
  •