‘कोरोना कोष’ का लागि राष्ट्रपतिले दुई महिनाको पारिश्रमिक दिने

  Tweet काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा दुई महिनाको पारिश्रमिक दिने भएकी छिन्। सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने उल्लेख छ। ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट महामारीको रूपमा फैलिएको कोरोनाभाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस … Continue reading ‘कोरोना कोष’ का लागि राष्ट्रपतिले दुई महिनाको पारिश्रमिक दिने