पहिरोले बन्द रसुवागढी सडक खुल्यो

204
  •  
  •  
  •  

रसुवा । पहिरोले बन्द रसुवागढी नाका जोड्ने सडक १२ घण्टापछि खुलेको छ ।


शनिबार बेलुकी ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेसी–रसुवागढी सडकखण्डमा अहिले गाडी चल्न थालेको छ ।
बिहान साढे ८ बजेतिर सडक खुलाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाडांै जान लागेका मालवाहक कन्टेनर रोकिएका थिए ।


  •  
  •  
  •