राष्ट्रियसभा उपाध्यक्षमा दुईको उम्मेदवारी

296
  •  
  •  
  •  

काठमाडाैँ , ३ चैत (ओएनएस) :  राष्ट्रियसभा उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसकी सांसद बिन्दादेवी आलेले र माओवादीबाट शशीकला दाहालले उम्मेदवारी दिएका हुन्।

राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिम्लिसिना निर्वाचित भएकोले संविधानअनुसार फरक दल र फरक लिंगको राष्ट्रिय सभा सदस्यले मात्र उम्मेदवारी दिन पाउने प्रावधानबमोमिज कांग्रेसकी सांसद आलेले शनिबार बिहान उम्मेदवारी दिएकी हुन्।

 


  •  
  •  
  •