राष्ट्रियसभा बैठक(LIVE)

441
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : संघीय संसदको बजेट अधिवेशन आजबाट अन्त्य हुँदैछ। राष्ट्रियसभाको बैठक अहिले बसिरहेको छ । यस्तै प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

पुस ११ देखि सुरु भएको हिेउँदे अधिवेशनमा प्रतिनिधिसभातर्फ २३ वटा विधेयक दर्ता भएका थिए। त्यसमध्ये दुबै सदनबाट १३ विधेयक पारित भई प्रमाणीकरण भएका छन्।

राष्ट्रियसभातर्फ ७ विधेयक दर्ता भई ३ वटा प्रमाणीकरण भएका छन्। प्रतिनिधिसभा तर्फ १० विधेयक पारित हुन बाँकी छन् भने राष्ट्रियसभामा दर्ता भएका विधेयकमध्ये ४ विधेयक पारित हुन बाँकी रहेको छ ।

हेर्नुहोस राष्ट्रियसभाको प्रत्यक्ष प्रसारण


  •  
  •  
  •