राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै(LIVE)

567
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सम्बोधनको लागि संसद् भवन नयाँ वानेश्वर पुगेकी छिन् । संसद्को बजेट अधिवेशन पछिको दोस्रो दिन बसेको बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गरिरहेकी छिन् ।


  •  
  •  
  •