राष्ट्रपतिलाई सामाजिक सञ्जालमा गाली गर्ने युवक पक्राउ

297
  •  
  •  
  •  

काठमाडौं, २९ मंसिर (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालि गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
फेसबुक पोस्टमार्फत राष्ट्रपतिको बारेमा अश्लील शब्द प्रयोग गरी अपमान गरेको आरोपमा प्रहरीले बिहीबार २० वर्षीय विवेक बानियाँलाई नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •