राष्ट बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी

  Tweet  काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गरेको छ । मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट बैंकले मोबाइल बैंकिङ्ग मार्फत हुने कारोबारको सीमा बढाएको हो । निर्देशिकामा बैंक खाताबाट वालेटमा रकम पठाउदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न … Continue reading राष्ट बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी