युरोप छिर्ने प्रलोभनमा रसिया नआउन राजदूतावासको आग्रह

  Tweet  काठमाडौं । मस्कोस्थित नेपाली राजदूतावासले रसिया हुँदै युरोप छिर्ने प्रलोभनमा परेर नआउन नेपालीलाई आग्रह गरेको छ। एक विज्ञप्ति जारी गर्दै दूतावास कार्यालयले रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको र रसियामा आकर्षक रोजगारीको अवसर रहेको भन्ने प्रलोभनमा परी मोटो रकम बुझाएर आएका नेपाली अलपत्र परेको घटना उल्लेख गरेको छ। त्यसरी रसिया पुगेका नेपाली परिवारबाट … Continue reading युरोप छिर्ने प्रलोभनमा रसिया नआउन राजदूतावासको आग्रह