राप्रपा अधिवेशनः अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी घोषणा

  Tweet  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिए । सांसद रहेका नेता लिङ्देनले … Continue reading राप्रपा अधिवेशनः अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी घोषणा