काठमाडौं । राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंमा विशाल र्याली आयोजना गरेको छ । भृकृटीमण्डपबाट शुरु भएको र्याली रत्नपार्कमा पुगेको थियो । रत्नपार्कमा हुने सभामा राप्रपाका अध्यक्षहरु कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी लगायतका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
तस्बिरमा हेर्नुहोस्