बलात्कार गरेको अभियोगमा २ पक्राउ

446
  •  
  •  
  •  

सिन्धुपाल्चोक, २८ मंसिर (ओएनएस) : सिन्धुपाल्चोकको सिपापोखरे गाबिसकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा शनिबार दुई युवालाई पक्राउ गरिएको छ ।

घरबाट राति २ बजे शौचालय जाने क्रममा उनलाई जबर्जस्ती गर्ने सिपापोखरे–७ का २२ वर्षीय गोकुल नेपाली र २० वर्षीय प्रेमबहादुर सार्कीलाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको हो । प्रहरीले दुबैमाथि अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •