‘श्रीमतीबाट १० वर्ष बलात्कृत’ युक्रेनी पुरुषको कथा

  Tweet घरेलु हिंसाका अधिकांश घटनामा महिलाहरू पीडित हुन्छन्। एकतिहाइ महिला र युवतीले आफ्नो जीवनमा शारीरिक र यौनिक हिंसा बेहोर्ने गरेको राष्ट्रसङ्घको तथ्याङ्कले देखाएको छ। पति वा परिवारका पुरुष सदस्यहरू कमै मात्रामा पीडित हुन्छन्। कैयौँ समाजमा पुरुषविरुद्ध घरेलु हिंसाको खासै चर्चा गरिँदैन र पीडितले एक्लै सङ्घर्ष गर्नुपर्छ। युक्रेनका एक पुरुषले नाम नखुलाउने सर्तमा आफ्नो कथा बीबीसीलाई सुनाएका … Continue reading ‘श्रीमतीबाट १० वर्ष बलात्कृत’ युक्रेनी पुरुषको कथा