रणवीर– कट्रिना नयाँ घरमा सर्दै

140
  •  
  •  
  •  

रणवीर कपुर र कटरीना कैफ यही सात कार्टर रोडको घरमा सर्ने भएका छन् ।

यो भारतकै सवैभन्दा स्टाइलिश घर भएको बताइएको छ । कार्टर रोडमा घर खोज्न र त्यसलाई तयार गर्न उनीहरु दुवै उत्साहित थिए ।

घरको इन्टियरिङ डिजाइन र आर्किटेक्टको लागि आशीष शाहसँग कुरा गरेका थिए ।

उनीहरु विगत ४ बर्षदेखि प्रेममा छन् ।


  •  
  •  
  •