पौडेललाई मनाउन दुवै पक्षबाट आकर्षक प्रस्ताव

138
  •  
  •  
  •  

nepali congressकाठमाडौं १९ माघ ।
कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका उपसभापति रामचन्द्र पौडेललाई मनाउन सभापति सुशील कोइरालाले आकर्षक प्रस्ताव राखेका छन् । सभापतिका अर्का उम्मेदवार वरिष्ठ नेता शेरबहादुर देउवा पनि क्षेत्रीय अधिवेशनपछि पौडेललाई आकर्षक र सम्मानजनक प्रस्ताव राख्ने तयारीमा रहेको  छ ।
पौडेलनिकट श्रोतका अनुसार सभापति कोइरालानिकट नेताहरुले पौडेललाई वरिष्ठ उपसभापति र प्रधानमन्त्रीमा सुनिश्चित गर्ने प्रस्ताव राखेका छन् ।-
राजधानीबाट


  •  
  •  
  •