कांग्रेसका उपसभापति पौडेल भारत प्रस्थान

252
  •  
  •  
  •  

काठमाडौं २० पुस (ओएनएस) नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल आज भारत प्रस्थान गरेका छन् । पतञ्जली योग पिठको निमन्त्रणमा आज बिहान दिल्ली गएका हुन् । पौडेलको भ्रमण धार्मिक सँगै राजनीतिक पनि हुनेछ ।

योगपिठका बाबा रामदेवको निम्तामा बिहान पौने ९ बजे भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । चारदिने भ्रमणका क्रममा पौडेलले भारतीय प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वसँग भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगको भेटवार्ताको कार्यतालिका नमिले पनि अरु राजनीतिक नेतृत्पव र बरिष्ठ अधिकारीसँग भेटवार्ताको समय तय भएको छ ।


  •  
  •  
  •