राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
Tweet काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्। उनी तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभातर्फ ३१३ जनाले … Continue reading राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed