सहमतिमै नेतृत्व चयन हुन्छः थापा

52
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापाले महाधिवेशनबाट सकेसम्म सहमतिमा नेतृत्व चयन हुने बताएका छन्।

बिहीबार बिहान साढे ११ बजे भरतपुर विमानस्थलमा अवतरण भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सकेसम्म सहमतिमै नेतृत्व चयन हुने बताए ।
दशौं महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक समेत रहेका थापाले भने, ‘स्थानीय तहमा पनि हामीले सहमतिमा नै नेतृत्व र प्रतिनिधि चयन गरेका हौं। केन्द्रीय समितिले पनि महाधिवेशन सहमतिमै गर्ने भनेको छ ।’


  •  
  •  
  •