महान्यायाधीवक्ता श्रेष्ठद्वारा राजीनामा

142
  •  
  •  
  •  

Raman_Kumar_Shrestha
काठमाडौं, २९ साउन (ओएनएस) : महान्यायाधीवक्ता रमण श्रेष्ठले आइतबार राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्तामा नियुक्त गरेका भएपनि उनले अर्का प्रधानमन्त्री शेरबहादुर देउवाको कानूनी सल्लाहकारको रुपमा रहेका काम गर्ने अवसरमा समेत पाए । प्रधानमन्त्री देउवाकै सल्लाहमा आफूले यसअघि राजीनामा नदिएको उनले बताएका छन् ।


  •  
  •  
  •