उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायम रहने
Tweet काठमाडौं । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी कायम रहने भएको छ। निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेको छ। उनीविरुद्ध उम्मेदवारद्वय नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झाले उजुरी दिएका थिए। तर, आयोगले संविधानको व्यवस्थाअनुसार महिला नै हुनुपर्ने नभएको … Continue reading उपराष्ट्रपतिमा रामसहायको उम्मेदवारी कायम रहने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed