प्रतिवेदन पेश नगर्ने ४१ राजनीतिक दललाई कारबाही

  Tweet  काठमाडौं । निर्वाचन आयोगले तोकिएको अवधिभित्र आयव्ययको लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने ४१ राजनीतिक दललाई कारबाही गरेको छ। लेखापरीक्षण प्रतिवेदन पेश गर्न नसक्ने बारेमा सफाइसहितको स्पष्टीकरण पेश नगरेको भन्दै आयोगले ५० हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो। २०७८/१/७ गते आयोगले राजनीतिक दललाई प्रतिवेदन बुझाउन सूचना जारी गरेको थियो। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को … Continue reading प्रतिवेदन पेश नगर्ने ४१ राजनीतिक दललाई कारबाही