बेलायती राजकुमार विलियम्स र प्रिन्सेस केटको खुलेआम बाथटपमा नग्न प्रदर्शन !

195
  •  
  •  
  •  

बेलायती राजपरिवारलाई निकै सम्मानका साथ हेर्ने गरिन्छ । तर, जब प्रिन्स विलियम्स र प्रिन्सेस केटका पछिल्ला विवादास्पद तस्बिरले संसारभरी नै चर्चा पायो । यी तस्बिरमा देखिएकाहरु विलियम्स र प्रिन्सेस केट हुन जो खुलेआम बाथटपमा नग्न प्रदर्शन गरिरहेका छन् । बेलायती राजपरिवारको यस्तो तस्वीर देखेर जोकोही आश्चर्यमा पर्नेछ । तर यो तस्बिरमा देखिएका विलियम्स र प्रिन्सेस केट सक्कली भने होइनन ।
उनीहरु हनुहार मिल्ने व्यक्तिहरु मात्र हुन् । चर्चिच व्यंग्यकार अलिसन ज्याक्सनले एउटा म्युजिकल शोमा राजपरिवारका सदस्यहरुसँग अनुहार मिल्ने कलाकार प्रयोग गरे । उनका अनुसार राजपरिवारका सदस्य निकै चर्चित छन् । यहाँसम्म कि विलियम्स र केट हलिउड हस्ती ब्रेंड पिट र अन्जोलिना जोलीभन्दा पनि चर्चित छन् ।
विलियम्स र केटको यही रुपलाई देखाउन उनीहरुसँग अनुहार मिल्ने कलाकार प्रयोग गरिएको हो । यसलाई अझ वास्ताविक नाउनका लागि उनी दुवैलाई बाथटबमा साएका थिए।

royal_family-s1 royal_family-s4

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एजेन्सी


  •  
  •  
  •