विहेको पूर्वसन्ध्यामा राजेश हमालले प्रेमिकाको तस्बिर फेसबुकमा पोष्ट गरे

418
  •  
  •  
  •  

काठमाडौं, २३ वैशाख : महानायक समेत भनिने गरेका राजेश हमालको विहेको चर्चा पटकपटक भइरहन्छ । यसपटक भने उनले विहे गर्ने लगभग पक्का जस्तै भएको छ ।
हमाल निकटका व्यक्तिहरुले राजेश हमालले जेठ १० गते विहे गर्ने बताउँछन् ।
आफ्नो प्रेमबारे केही पहिलेसम्म गुपचुप राख्ने हमालले अहिले एक्कासी आफ्नी प्रेमिका मधु भट्टराईको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् ।
उनले पहिलो पटक आफ्नी प्रेमिकाको तस्बिर आफ्नो फेसबुक अकाउन्टमार्फत सार्वजनिक गरेका हुन् ।

  •  
  •  
  •  

Comments are closed.