राजेश हमालले गरे विहे, यस्तो रह्यो सुहागरात

457
  •  
  •  
  •  

काठमाडौ, १० जेठ  (ओएनएस) : अभिनेता राजेश हमालले विहे गरेका छन् । नेपाली चलचित्रका महानायक हमालले सुनसरी धरानकी मधु भट्टराईसँग आज जधानीस्थित अन्नपूर्ण होटलमा विवाह गरेका हुन् । साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो ।
गत बैशाख ३१ गते हमालले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाई औपचारीक रुपमा सार्वजनिक गरेका थिए । हमालको विवाह स्थलमा सञ्चारकर्मीलाई छिर्न दिइएको छैन् । सीमित आफन्तहरुको सहभागीतामा विवाह भएको छ ।
करिब ५० वर्ष उमेर पुगेका हमाललेको बिहे कहिले गर्छने भन्ने नेपाली चलचि1c1cda6d7eff6f3534bc2fb961ec72ea 48db5220bf7ad47bc455f5c4bde9e1d6 316bd3e128a9f2f6e11822f174c000e9 ac5a80c5ee8f8b9f4dc5d445c2c6cf8c bd0c60658686cad720c026ae1db182c8 c6fa1df955a4fa5cd35e54e137d2a8bd cc154be42151532bff3d61b3ae98d6f6 cdfc3b1b0f2d0edda20c747ce4f466f2 d13c8e7d32d4d998fdf397e7097d573d  e12b6554ad665ec64b5c5ce785633ae8 f7e427b06c8a9aaafdc036a6cb9af798 f629267bd2f0437e77b27cb8108c4405त्रका दर्शक पर्खाइमा थिए । आजबाट पर्खाई पनि सकिएको छ ।

  •  
  •  
  •  

Comments are closed.