राजेशले यसरी मनाए जन्मदिन, हेर्नुेहोस् फोटो फिचरमा

345
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ – अभिनेता राजेश हमालले गएको राती अष्ट्रेलियामा भव्य रुपमा आफ्नो जन्मदिन मनाएका छन् । उनको जन्मदिनको अबसरलाई व्यापारिक प्रयोजन बनाउदै नेपालीटच इभेन्टले आयोजना गरेको उक्त कार्यक्रममा राजेशले केक समेत काट्न भ्याए । कस्तो रह्यो त राजेशको जन्मदिन हेरौ फोटो फिचरमा ।
45362


  •  
  •  
  •