प्रधान सेनापति र राष्ट्रसंघ आवासीय संयोजकबीच भेटवार्ता

290
  •  
  •  
  •  

काठमाडौँ, २९ माघ(ओएनएस) : प्रधान सेनापति राजेन्द्र क्षेत्री र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक माइकल प्याट्रिक जोन्सबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली सेनाका अनुसार सैनिक मूख्यालय भद्रकालीमा भएको भेटवार्तामा नेपाली सेना र संयुक्त राष्ट्र संघबीच रहँदै आएको आएको द्वीपक्षीय र बहुपक्षीय हितका विषयमा छलफल भएको छ ।


  •  
  •  
  •