अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो

  Tweet  काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय गरेको हो । यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो । साथै, मन्त्रिपरिषद् बैठकले ओमानका … Continue reading अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो