बंगलादेश र कतारका लागि राजदूत नियुक्त

211
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश र कतारका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेकी छन् ।

बंगलादेशका लागि डा.वंशीधर मिश्र र कतारका लागि डा.नारदनाथ भारद्वाजलाई नियुक्त गरिएको हो । मिश्र र भारद्वाजलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा क्रमशः बंगलादेश र कतारका लागि नेपाली राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


  •  
  •  
  •