श्रुति ट्रेडर्सका सञ्चालकविरूद्ध मुद्दा

  Tweet रुपन्देही । राजस्व अनुसन्धान विभागले रुपन्देहीस्थित श्रुति ट्रेडर्स र त्यसका सञ्चालकविरूद्ध मुद्दा दायर गरेको छ । भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख ९५ हजार ४८० बिगो कायम गरी विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागका अनुसार मुद्दा दायर भएकामा प्रोप्राइटर आशिष गुप्ता र मुख्य कारोबारी सन्नी … Continue reading श्रुति ट्रेडर्सका सञ्चालकविरूद्ध मुद्दा