साढे २ महिनाको अवधीमा झण्डै साढे दुई करोड राजश्व संकलन

  Tweet  काठमाडौं । नवलपरासी (पश्चिम) प्रहरीले साढे २ महिनाको अवधीमा २ करोड ४९ लाख ४५ हजार २ सय ११ मुल्य बराबरको राजश्व संकलन गरेको छ । प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक मनोज कुमार यादव हाजिर भएपश्चात साढे दुई महिनाको अवधिमा उक्त राजश्व संकलन भएको हो । जिल्लाका विभिन्न स्थानबाट यस अवधिमा २ करोड १३ लाख … Continue reading साढे २ महिनाको अवधीमा झण्डै साढे दुई करोड राजश्व संकलन