राजपाद्वारा संसद अवरोध

‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक गर्न माग
377
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन(ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको छ ।

बुधबार संसदको बैठक शुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए । यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । त्यसलगत्तै संसद अवरुद्ध भएको हो ।


  •  
  •  
  •