रजनीकान्त भन्छन्, ‘मलाई राजनीतिमा प्रवेश गर्न अनुरोध गर्दै कुनै कार्यक्रम नगर्नुस्’

  Tweet  काठमाडौं । अभिनेता रजनीकान्तले आफू राजनीतिमा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । आफू राजनीतिमा प्रवेश नगर्ने र यसबारेमा पूनर्विचार गर्न कुनै कार्यक्रमको आयोजना नगर्न पनि उनले बताएक छन् । सोमबार एक स्टेटमेन्ट जारी गर्दै उनले आफ्ना प्रशंसकलाई सो आग्रह गरेका हुन् । आइतबार उनका समर्थकहरुले आफ्नो फैसला बदलेर राजनीतिमा आउन अनुरोध गर्दै वेल्लुवर कोट्टममा … Continue reading रजनीकान्त भन्छन्, ‘मलाई राजनीतिमा प्रवेश गर्न अनुरोध गर्दै कुनै कार्यक्रम नगर्नुस्’