वर्षाको मारमा सर्वसाधारण (फोटोफिचर) August 15, 2014 290 Tweet काठमाडौं, ३० (ओएनएस) : तीन दिनदेखि लगातार परेको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाका कारण राजधानीको अधिकांश क्षेत्र हिलाम्मे भएका छन् । सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको छ । तस्वीर कविन अधिकारी (ओएनएस) Tweet सम्बन्धित सामग्रीलेखकद्वारा अरु समाचार जाकाराण्डाको फूलले सजिएको काठमाडौं सहर(फोटोफिचर) घलेगाउँ ‘सुखी गाउँ’ घोषणा(फोटोफिचर) टुँडिखेलमा घोडेजात्रा(फोटोफिचर)